लोकप्रियता कमाउँदै आमा समूहको नौमती बाजा

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), पुस २४ गते ।   गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले … Continue reading लोकप्रियता कमाउँदै आमा समूहको नौमती बाजा